२०० रुपियाँको तरकारीले एक छाक टार्न पनि गाह्रो

काठमाडौँ, ६ मंसिर । दसैँ, तिहार, छठलगायतका प्रमुख  चाडपर्व  सकिँदासमेत  उपत्यकामा  हरियो तरकारीको भाउ घटेको छैन । तीजदेखि नै महँगिएको तरकारीको भाउ अहिलेसम्म नघटेका कारण उपभोक्ता मारमा परेका छन् । ताजा  तरकारीको  मागअनुसार  आपूर्ति  नहुँदा तरकारीको भाउ बढेको जनाइएको छ । गोलभेँडाको भाउ आइतबार थोकमै प्रतिकेजी १०० देखि १२० रुपियाँसम्म पुगेको छ । गोलभेँडा मात्रै होइन, अन्य ताजा…