काठमाडौँ, ७ मंसिर । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन १६ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार ३ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९१ हजार ८ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर प्रतितोला १२ सय ५५ रुपैयाँमा…