असोज १०, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबार तोकेको विनिमय दर अनुसार रियाल, दिर्हामको मूल्य थोरै बढेको छ । एक साउदी रियालको खरिददर ३० रुपैयाँ ९३ पैसा र बिक्रिदर ३१ रुपैयाँ ०९ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८६ र बिक्रिदर ३२ रुपैयाँ ०२ पैसा छ । युएई दिर्हाम एकको खरिददर…