५ हजारको बचत खाता खोल्दा बैंकले ५ हजारकै औषधि खर्च र ६% ब्याज

बैशाख २०, काठमाडौं । माछापुच्छ्रे बैंकले ‘एमबीएल स्मार्ट बचत खाता’ संचालनमा ल्याइ ५००० मा खाता खोल्दा ६ प्रतिशत ब्याजर तथा अन्य   सुविधा दिने भएको छ । ग्राहकले विभिन्न स्मार्ट सुविधाहरु निःशुल्क उपलब्ध गराउने विज्ञप्तिमा उल्लेख गरेको छ। बैंकले ईन्टरनेट बैकिङ, एमबीएल मोबाइल मनी, डेबिट कार्ड, क्रेडिट कार्ड, डिम्याट खाता, मेरो शेयर सुविधा, सि–आश्वा सुविधा, अन्तर…