पाँच हजार केजी फोहर व्यवस्थापन

रसुवा, ४ भदौ । गोसाइँकुण्ड क्षेत्रको वातावरण स्वच्छ पार्ने उद्देश्यले गत हप्तादेखि शुरु गरिएको सरसफाइ सम्पन्न भएको छ । सरसफाइ अभियानकर्मी चन्दनबारी निवासी सुब्बा लामाका अनुसार धार्मिक मार्गको धुञ्चे नजिक तिवारीबगरदेखि गोसाइँकुण्डसम्मको सातकोश दूरी क्षेत्रमा यात्रुले यत्रतत्र फालेका फोहर संकलन गरी व्यवस्थापन गरिएको हो । धार्मिक मार्गमा जुसका बट्टा तथा बिस्कुट र चाउचाउका खोल बढी…