इलाम, १८ जेठ । आर्थिक वर्ष २०७४÷७५ मा यहाँका १० वटा स्थानीय तहका लागि सरकारले रु दुई अर्ब ९४ करोड ५५ लाख ४२ हजार बजेट विनियोजन गरेको छ । वित्तीय समानीकरण भनेर रु एक अर्ब ८३ करोड ५७ लाख छ हजार र सःशर्त अनुदान रु एक अर्ब १० करोड ९८ लाख ३६ हजार विनियोजन गरिएको…