काठमाडौँ, ३ साउन । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका आज छापावाला सुन ६ सयले घटेर प्रतितोला ९२ हजार ६ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९२ हजार १ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि घटेर प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी…