८१ प्रतिशतले बढ्यो निर्यात, व्यापार घाटा १५ खर्ब नाघ्यो

काठमाडौँ, ६ असार । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा कुल २० खर्ब ८१ अर्ब १५ करोड रुपैयाँ बराबरको कुल वैदेशिक व्यापार भएको छ । यो अघिल्लो आर्थिक वर्ष ०८०/८१ को तुलनामा १९.२४ प्रतिशतले बढी हो ।  अघिल्लो वर्ष १७ खर्ब ४५ अर्ब ३६ करोड बराबरको कुल वैदेशिक व्यापार भएको…