कावासोती, १ माघ । नवलपरासी, मध्यविन्दु नगरपालिकाले आगामी आव २०७४-०७५ का लागि १५ करोड ८३ लाख ५१ हजार रुपैयाँ को बजेट पारित गरेको छ । शुक्रबार आयोजित दोस्रो नगर परिषद्ले आन्तरिक आयतर्फ एक करोड ६० लाख, अनुदान तथा राजस्व बाँडफाँटबाट करिब नौ करोड २४ लाख रुपैयाँ र सामाजिक सुरक्षातर्फ पाँच करोड रुपैयाँको बजेट पारित गरेको…