कृषिमा यान्त्रिकिकरणसंगै कम लागतमा उत्पादन दोब्वर

बागलुङ, ७ माघ । कम लागतमा उत्पादन बढाउन कृषिमा उन्नत प्रविधिको प्रयोग बढ्दो छ ।किसानले परम्परागत सीप, प्रविधिको ठाउँमा आधुनिक यन्त्र, उपकरणको प्रयोग गर्न थालेका छन् । खाद्यन्न, तरकारी, फलफूललगायत कृषि बालीलाई यान्त्रिकिकरण गर्ने क्रम बढेको छ । कृषि औजार, उपकरणमा सरकारी अनुदान पाएपछि किसान त्यसतर्फ आकर्षित बनेका हुन् । जिल्लाभर करिब डेढसय यान्त्रिक हलो…