अकबरे खुर्सानीको मूल्य घट्यो

काठमाडौँ, १२ भदौ । बजारमा अकबरे खुर्सानीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज अकबरे खुर्सानीको मूल्य घटेको हो । आज अकबरे खुर्सानीको मूल्य थोकमा प्रतिकिलो २० रुपैयाँ घटेको छ । बुधबार कालीमाटी बजारमा अकबरे खुर्सानी प्रतिकिलो २ सय २० रुपैयाँमा किनबेच भएको थियो । आज भने प्रतिकिलो २…