बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ, २ बैशाख । आज सुनचाँदीको बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार छापावाला सुन तोलामा ३ सयले बढेर प्रतितोलामा ८९ हजार ८ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ८९ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य ३० रुपैयाँले बढेर १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल…