काठमाडौँ, २९ चैत । काठमाडौँ उपत्यकामा कुखुराको मासुको मूल्य बढेको छ । तयारी ब्रोइलर कुखुराको मासुको खुद्रा बिक्री मूल्य ४१० रुपैयाँ तोकिएको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ । संघका अनुसार बिहीबार तयारी ब्रोइलर मासुको मूल्य ४१० रुपैयाँ तोकेको हो । नयाँ मूल्य काठमाडौं उपत्यकामा ब्रोइलर मासुको बिक्री इतिहासकै धेरै भएको बताइएको । यसअघि…