डिजेल र पेट्रोलका लागि मात्र यो वर्ष १ खर्ब ८ अर्ब रुपैयाँ बाहिरियो

काठमाडौँ, १६ असार । सरकारले इन्धनको आयात निरुत्साहित गर्ने बताएको एक दशक हुन लाग्यो । तर विद्युतको उपभोग बढाउने योजना नहुँदा इन्धनको आयात अकासिएको अकासियै छ । डिजेलको आयात २० र पेट्रोलको आयात १५ प्रतिशतले बढेको छ । ती दुई इन्धनको आयातमा यो आर्थिक वर्ष ११ महिनामा १ खर्ब ८ अर्बभन्दा बढी खर्च भएको छ ।…