काठमाडौँ, २७ भदौ । आज सेयर बजार नेप्से परिसूचक ७८.३२ अंकले बढेको छ । ३ प्रतिशत बढेसँगै नेप्से परिसूचक २६८८ अंकमा कायम भएको छ । बजार बढ्दा कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ६ अर्ब ८५ करोडको कारोबार भएकोमा आज ८ अर्ब १६ करोडको भयो । अघिल्ला दिनसम्म अन्तिम समयतिर उच्च दरले घट्ने…