काठमाडौँ, १ साउन ।विदेश यात्राका लागि नेपालीले ११ महिनामा मात्रै दुई खर्ब रुपियाँ खर्चिएका छन् । शिक्षा, रोजगारी तथा घुमघाम जस्ता उद्देश्यका लागि हुने यस्तो खर्च अहिलेसम्मकै सर्वाधिक हो । नेपाल राष्ट्र बैङ्कका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिना अर्थात् जेठसम्म शैक्षिक यात्राका लागि सबैभन्दा बढी रकम बाहिरिएको छ । सो अवधिमा एक खर्ब…