घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ, ७ फागुन । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन तोलामा १ हजारले घटेर ८८ हजार २ सयमा कारोबार भईरहेको छ भने यस्तै तेजावी सुन तोलामा ८७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य भने ३० रुपैयाँले घटेर तोलाको १३ सय ५…