घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ, ५ फागुन । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन तोलामा ११ सयले घटेर ८९ हजार ८ सयमा कारोबार भईरहेको छ भने यस्तै तेजावी सुन तोलामा ८९ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य भने २० रुपैयाँले घटेर तोलाको १३ सय ४०…