बुद्ध एयरले ल्यायो भ्यालेन्टाइन अफर

काठमाडौँ, १७ माघ । बुद्ध एयरले १४ फेब्रुअरी अर्थात भ्यालेन्टाइन डेका लागि विशेष अफर ल्याएको छ ।  बुद्ध एयरले यस दिनलाई अझ रमाइलो बनाउन एभरेष्ट माउन्टेन फ्लाइटको अफर ल्याएको हो । नौं हजार नौं सय ९९ मा एउटा टिकट किन्दा अर्को फ्री साथै चकलेट र फुलका गुच्छा पनि बुद्ध एयरले हरेक टिकटमा प्रदान गर्नेछ । …