सेयर बजारमा दोहोरो अंकको ‘करेक्शन’

काठमाडौँ, १८ मंसिर । आज सेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ । केहि दिन यता लगातार उकालो लागेको बजार बिहीबार ओरालो लाग्नुलाई ‘करेक्शन’ भएको मानिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १५.५७ बिन्दुले ओरालो लागेर २०५५.४५ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको सेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.७६…