आजदेखि तीन दिनसम्म सबै बैंकका शाखाहरु बन्द

काठमाडौँ, २९ कार्तिक । आजदेखि तीन दिनसम्म बैंकहरु बन्द हुने भएका छन् । तिहारको बिदा अवधि आज, भोलि र पर्सि सबै बैंकहरु बन्द हुने नेपाल बैंकर्स संघले जनाएको छ । सबै बैंकका शाखाहरु बन्द भए पनि डिजिटल बैंकिङ्ग र एटीएम सेवाहरु भने सञ्चालन हुने बैंकहरुले जनाएका छन् । संघले कोरोना भाइरस सङ्क्रमणबाट बच्न तथा जोखिम…