वीरगञ्ज, २६ माघ । कोरोना महामारीका कारण धानको उत्पादनमा परेको असरको प्रभाव अहिले चामलको मूल्यमा देखिएको छ । धानको उत्पादन र गुणस्तर दुवै घटेपछि चामलको मूल्यमा चाप परेको उद्यमीहरूले बताएका छन् । खाद्यान्न उत्पादन र आपूर्तिको मुख्य केन्द्र मानिएको बारा र पर्साका उद्योगीले चामलको उत्पादन लागत ह्वात्तै बढेको बताए । नेपाल चामल दाल तेल उद्योग…