बढ्यो सुनचाँदी मूल्य

काठमाडौँ, ११ भदौ । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन बढेर प्रतितोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ९७ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि बढेर १३ सय ४५ रुपैयाँ कारोबार भइरहेको नेपाल सुन चाँदी…