काठमाडौँ, १५ भदौ । आज पनि सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन बढेर प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै आज चाँदीको मूल्य बढेर प्रतितोल १३ सय ६५ रुपैयाँ कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी…