सुनको मूल्य बढ्यो चाँदीको मूल्य घट्यो

काठमाडौँ, १६ साउन । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ  । नेपाल सुनचाँदी महासंघका अनुसार आज पनि छापावाला सुन बढेर प्रतितोला ९९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ९८ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै आज चाँदीको मूल्य भने घटेर प्रतितोला १२…