काठमाडौँ, १५ कार्तिक । गत साउन ७ र ८ गते जमजुङको मस्र्याङ्दी गाउँपालिका –३ तरापु पल्लोटारीमा आएको अविरल वर्षासँगैको बाढीपहिराले पीडितलाई रु २१ लाख एक हजार १७६ रुपैयाँ आर्थिक सहयोग गरिएको छ । सोही गाउँपालिका ९ स्थित दिव्यज्योति युवा क्लब पामचोकले विभिन्न देशलगायतबाट संकलन गरेको २२ लाख ६० हजार १७६ मध्ये उक्त रकम आज सहयोग गरिएको…