काठमाडौँ, १९ चैत । कोभिड–१९ का कारण संसारभरिका अर्थतन्त्र प्रभावित बनेका छन् । अर्थतन्त्रलाई गति दिन विश्वका धेरै मुलुकका केन्द्रीय बैंकहरूले ब्याजदर कम गरिरहेका छन् । ब्याजदर घटाएपछि अर्थतन्त्रमा लगानी बढ्ने विश्वास केन्द्रीय बैंकहरूको छ । चीनको केन्द्रीय बैंकले सोमबार बिहान मात्रै रिभर्स रिपो (अन्य बैंकहरूले लगानी गर्न नसक्दा केन्द्रीय बैंकहरूमा पैसा राख्ने काम)को ब्याजदर…