कोरोनाविरुद्ध लड्न नेपाललाई विश्व बैंकको ३ अर्ब ५३ करोड रुपैयाँ सहयोग

काठमाडौँ, २६ चैत । कोरोना भाइरसविरुद्ध लड्न विश्व बैंकले नेपाललाई फास्ट्रयाक विधिमार्फत २९ मिलियन डलर अर्थात झण्डै ३ अर्ब ५३ करोड रुपैयाँ सहयोग गरेको छ । सहयोग सम्झौतामा अर्थसचिव शिशिर कुमार ढुंगाना र विश्व बैंकका देशीय निर्देशक फेरिस हडाड जार्भोले हस्ताक्षर गर्नुभयो । कोरोनाबाट बच्न पूर्वतयारी र सार्वजनिक स्वास्थ्य प्रणाली बलियो बनाउन विश्व बैंकले यो…