काठमाडौँ, ५ चैत । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । आज सुन तोलामा १ हजार रुपैयाँले बढेर छापावाला सुन ७६ हजार ५ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदी भने स्थिर रहँदै प्रतितोला ७ सय १०…