आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ, १२ फागुन । आज सोमबार पनि सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा १५ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ८० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला ८० हजार रुपैयामा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदी तोलामा ५ रुपैयाले बढेर ९२५ रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी…