भारतीय बजेटले नेपाली अर्थतन्त्रमा परेको प्रभावबारे अध्ययन शुरू

काठमाडौँ, ४ फागुन । भारतीय बजेटले नेपाली अर्थतन्त्रमा परेको प्रभावबारे सरकारले अध्ययन थालेको छ । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकसँग मिलेर यस्तो अध्ययन थालेको हो । भारतीय बजेटले नेपाली कृषि उत्पादनको प्रतिस्पर्धात्मक क्षमता ध्वस्त पारिदिने टिप्पणी आएपछि सरकारले अध्ययन थालेको अर्थमन्त्रालयका सहसचिव झक्कप्रसाद आचार्यले जानकारी दिए । राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यावधि समीक्षामा पनि भारतीय…