एन आई सी एशिया बैंकद्वारा ‘सुपर चमत्कारिक मासिक निक्षेप खाता’ शुरु

काठमाडौँ, ४ मंसिर । विगत २२ वर्षदेखि ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको एन आई सी एशिया बैंकले सबै ग्राहक महानुभावहरुलाई अधिकतम सुविधा प्रदान गर्ने उद्वेश्यले नयाँ सुपर चमत्कारिक मासिक निक्षेप खाता सार्वजनिक गरेको छ । बैंकले आज एक विज्ञप्ती जारी गर्दै सबै तह र तप्काका ग्राहक महानुभावज्यूहरुलाई उपयुक्त “सुपर चमत्कारिक मासिक निक्षेप…