काठमाडौ, २८ कार्तिक । नेपाल भ्रमण वर्ष २०२० को प्रचारका लागि देशभरका सार्वजनिक सवारी साधनमा नेपाल भ्रमण वर्षको लोगो टाँसिने भएको छ । आजदेखि नेपालमा सन्चालित करिब तीन लाख सार्वजनिक सवारी सधानहरु नेपाल भ्रमण बर्ष २०२० को प्रचार सामाग्रीद्वारा सजिने संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले बताएका छन् । पर्यटन मन्त्रालयका अनुसार उपत्यकाभित्रका…