काठमाडौँ, १६ असोज । आज बिहीबार सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा १ हजार १ सय रुपैयाँले बढेर छापावाला सुन आज ७० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला ८ सय ५०…