काठमाडौ,१२असोज । सरकारले पहलकमदी लिएपछि दशैंको मुखमा संघीय राजधानी काठमाडौं भित्रिने मुख्य नाका नौबिसे–नागढुंगा सडकमा सवारी आवागमन केही सहज भएको छ । स्थलगत अनुगमन गरी व्यवस्थापकीय कमजोरी सुधार गरेपछि शनिबारदेखि सवारी आवागमनमा केही सहज भएको हो । लामो जाममा यात्रु फस्न थालेपछि महानगरीय ट्राफिक प्रहरीसहित जिल्ला प्रशासन कार्यालयले जाम खुलाउन बिकल्प अपनाएपछि आज हिजो भन्दा…