बढ्यो वैदेशिक लगानीको प्रतिबद्धता

काठमाडौँ, ९ माघ । वैदेशिक लगानीसम्बन्धी कानूनी संरचनामा सुधार तथा लगानी सम्मेलनजस्ता कारण नेपालमा वैदेशिक लगानी प्रतिबद्धतामा सुधार आएको छ । चालु आर्थिक वर्षको पहिलो छ महिनामै वैदेशिक लगानी प्रतिबद्धता रु २७ अर्ब भन्दा बढी पुगेको छ, जुन गत आवको कूल प्रतिबद्धताभन्दा झन्डै रु २ अर्बले बढी हो । उद्योग विभागको तथ्यांकअनुसार यस वर्षको पहिलो…