काठमाडौँ, २४ भदौ । आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा ७ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ७१ हजारमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी…