काठमाडौँ, १८ पौष । एन आई सी एशिया बैंक लिमिटेडले आफ्ना समस्त डेविट एवं क्रेडिट कार्डवाहक ग्राहकवर्गहरुलाई नयाँ बर्ष २०२० को अवसरमा ३१ डिसेम्वर २०१९ देखि २५ फेब्रुवरी २०२० सम्म VISA कार्ड मार्फत खरिदमा भुक्तानी गर्दा १०% वा अधिकतम रु. १५ सय रुपैंयासम्म क्यासव्याक प्रदान गर्ने भएको छ । उक्त अफर अन्तर्गत क्यासव्याक प्राप्तगर्न बैंकका…