अब २० लाखको कार किन्दा ६५ लाख कर तिर्नुपर्ने !

काठमाडौँ, २५ असार । छिमेकी मुलुक भारतबाट २० लाख रुपैयाँको कार आयात गरी नेपाल ल्याउँदा विभिन्न शीर्षकमा गरी कुल ६५ लाख रुपैयाँ सरकारलाई बुझाउनुपर्छ भन्दा अचम्म लाग्न सक्छ। तर मुलुकको वास्तविकता यही हो । आगामी आर्थिक वर्ष २०७६/७७ का लागि सरकारले तोकेको सवारी आयातमा लाग्ने भन्सार दरअनुसार अब २० लाख रुपैयाँको कार खरिद गरी ल्याउँदा विभिन्न…