काठमाडौँ, १५ जेठ । सरकारले आज आर्थिक वर्ष २०७६र७७ का निम्ति बजेट प्रस्तुत गर्दैछ । सरकारका तर्फबाट संसदमा आज अर्थमन्त्री डा युवराज खतिवडाले सरकारका बजेट प्रस्तुत गर्ने भएका हुन् । संवैधान अनुसार जेठ १५ गते बजेट प्रस्तुत बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था रहेको छ । अर्थमन्त्री खतिवडाले दोस्रो बजेट प्रस्तुत गर्न लागेका हुन् । उनले गत…