काठमाडौँ, ४ वैशाख । पछिल्लो समय वैदेशिक रोजगारीमा जानेको संख्या निरन्तर घट्दो छ भने वैदेशिक रोजगारीमा जानेको संख्या घटे पनि रेमिट्यान्स (विप्रेषण) आप्रवाह भने बढेको छ । राष्ट्र बैंकका अनुसार अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण)का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ३८.३ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा…