काठमाडौँ, १९ भदौ । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स (नेप्स)ले केही बैंकका एटीएम मेसिनबाट अनाधिकृत रुपमा रकम निकालिएको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेप्सले हाल केही समयका लागि कम्पनीमा आवद्ध बैंक तथा वित्तीय संस्थाहरुको कार्ड सोही बैंकको एटीएमरपीओएस मेसिनमा मात्र चल्ने व्यवस्था मिलाइएको जनाएको छ । नेप्सले ग्राहकको खातामा रहेको रकममा कुनै असर…