शेयरबजार झण्डै ३२ अंकले बढ्यो

काठमाडौँ, ८ वैशाख । आइतबार शेयर बजार झण्डै ३२ अंकले बढेको छ । आइतबार नेप्से परिसूचक ३१ दशमलव ८९ अंकले बढेर १२ सय ६४ विन्दु नाघेको छ । आज १ अर्ब २ करोड ४ लाख ३३ हजार ४ सय ३९ रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । सबैभन्दा धेरै बैँक समूहको परिसूचक झण्डै…