काठमाडौँ, १० वैशाख । गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले आइपीओ बिक्री खुला गरेको छ । सोमबारदेखि प्रतिसेयर १०० रुपैयाँ दरको ३ लाख ३५ हजार कित्ता मध्ये ५ हजार १ सय ७५ कित्ता कम्पनीका कर्मचारीका लागि, १६ हजार ७ सय ५० कित्ता सामुहिक लगानी कोषका लागि बाँडफाड गरिएको छ । बाँकी रहेको ३ लाख १३ हजार ७५…