काठमाडौँ, २२ साउन । आज बुधबार पनि सुनचाँदीको मुल्य बढेको छ । आज सुन तोलामा १ हजार ५ सयले बढेर छापावाला सुन प्रतितोला ६९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ६९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदी पनि १५ रुपैयाँले बढेर प्रतितोला ८ सय १५…