आजको विदेशी मुद्राको विनिमय दर

काठमाण्डौ, ३ माघ । नेपाल रास्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आज बिहीबार रियाल, रिंगिट, दिर्हाम लगायतका सबै विदेशी मुद्राको भाउ बढेको छ । अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ६९ पैसा र बिक्रीदर ११४ रुपैयाँ २९ पैसा तोकेको छ भने साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ३१ पैसा र बिक्रीदर ३० रुपैयाँ ४७ पैसा तोकिएको…