काठमाडौं, २० जेठ । लक्ष्मी बैंकले Ctrl O नामक डिजिटल माध्यमबाट खाता खोल्ने ग्राहकहरुका लागि विशेष योजना सुरु गरेको छ । F1 Soft सँगको सहकार्यमा सञ्चालित उक्त योजना अन्तर्गत आईसीसी क्रिकेट वर्ल्डकप २०१९को अवधिभर Ctrl O मार्फत बचत खाता खोल्दा ग्राहकहरुले ५०० बराबरको मोबाइल व्यालेन्स प्राप्त गर्न सक्नेछन् । यसका लागी ग्राहकले बैंकको वेवसाइटमा गई…