आर्थिक सर्वेक्षण २०७५/०७६ अनुसार बृहत् अर्थशास्त्रीय सूचक (सूचीसहित)

काठमाडौँ, १४ जेठ । आर्थिक वर्ष २०७५/०७६ अनुसार बृहत्त अर्थशास्त्रीय सूचकहरु निम्नानुसार रहेको बताइएको छ । १. आर्थिक वृद्धि दर : ७ प्रतिशत (आधारभूत मुल्यमा ६.८ प्रतिशत ) २. कृषि क्षेत्र को वृद्धि दर : ५ प्रतिशत ३ . उद्योग क्षेत्र को वृद्धि दर : ८. १ प्रतिशत ४ . सेवा क्षेत्र को वृद्धि दर…