बैशाख २६, काठमाडौं । दिनभरको उतावचढाव पछी साताको चौथो दिन बुधबार पनि नेप्से ४.७८ अंकले घटेर १ हजार ३ सय ५६ दशमलब १५ अंकमा पुगेसँगै कारोवारमा कमी आएको छ । अघिल्लो दिन मंगलबार भने नेप्से १५ दशमलव ६५ अंकले बढेर १ हजार ३ सय ६१ दशमलव ०२ अंकमा पुगेको थियो । १६० कम्पनीको ६ लाख…