भक्तपुरका भूकम्प प्रभावितलाई नगद वितरण

नगरकोट, ११ कात्तिक । भक्तपुर जिल्लाको साविक चाँगुनारायण नगरपालिका–१ र नगरकोट नगरपालिका–५ का ३५९ भूकम्प प्रभावित परिवारलाई आयआर्जनका लागि नगद वितरण गरिएको छ । वडा नं १ मा दोस्रो किस्तास्वरुप र वडा नं ५ मा पहिलो किस्तास्वरुप शुक्रबार रु ३५ लाख ९० हजार वितरण गरिएको नेपाल रेडक्रश सोसाइटी जिल्ला शाखा भक्तपुरका मन्त्री परशुराम पाण्डेले जानकारी…